about us (हाम्रो बारेमा)
our services (हाम्रो सेवाहरु)
news & events (सूचना)
financial reports (बित्तीय बिवरणहरु)
citizen charter (नागरिक बडापत्र)
insurance defaulters (बीमा डिफल्टरहरु)
feedback (प्रतिक्रिया)
training, seminar & workshop (तालिम, सेमिनार, कार्यशाला)
   
 

why
health insurance?
This policy has been designed to reimburse medical expenses incurred by the insured person
in Government or Private
hospitals as an inpatient. The policy can be extended to cover reimbursement of outdoor expenses.

 

- Health & Advice

 

- Best Prices

 

- Fast Processing

   
     

news & events

आर्थिक बर्ष २०६६/६७ को लागि सेवाहरु आपूर्ति/प्रवाह गर्ने प्रयोजन (प्रथम पटक प्रकाशित मितिः २०६६/०३/१८ गते)

आर्थिक बर्ष २०६६/६७ को लागि यस कम्पनीलाई आवश्यक पर्ने विभिन्न सामान तथा विविध प्रकारका सेवाहरु आपूर्ति/प्रवाह गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोबार गर्न स्वीकृति प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म कम्पनीहरुको सूचि दर्ता गराउनु पर्ने भएकोले आफूले आपूर्ति/प्रवाह गर्ने सामान एवं सेवाहरुको विवरण,फर्म/कम्पनी दर्ता प्रमाणपत्र, र्फम/कम्पनी स्थाई लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र तथा मूल्य अभिवृद्घकिर विभागको दर्ता प्रमाणपत्र नविकरण समेतको प्रमाणित प्रतिलिपि तथा सूची दर्ताको लागि निवेदनसमेत संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा यस कम्पनीको प्रधान कार्यालय, आई. जे.प्लाजा दरवार मार्ग स्थित मा.सं.वि.विभागमा दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आपूर्ति गर्नुपर्ने सामान तथा सेवाहरु :
 

आपूर्ति :

१.
स्टेसनरी छपाई कार्य ।
२.
स्टेसनरी सामान आपूर्ती ।
३.
इन्क रिबन टोनर कार्टिज जस्ता सामाग्री ।
४.
अफिस उपकरण,प्रिटर, स्क्यानर, फोटोकपी, फ्याक्स,नोटकाउन्टिङ, टेलीफोन आपूर्ती ।
५.
कार्यालय प्रयोगका सम्पूर्ण फर्निचर तथा फर्निसिङ सामान आपूर्ती ।
६.
शुद्घ खानेपानी आपूर्ती ।      
७.
कुरियर सेवा तथा हवाई टिकट आपूर्ती ।
 

मर्मत सम्भार :

१.

स्टील आल्मुनियम एक काठका फर्निचर तथा फर्निसिङ मर्मत कार्य ।

२.

एयरकण्डिसन, टेलिफोन, फ्याक्स प्रिन्टर, फोटोकपी, CCTV, ALARM SYSTEM मर्मत कार्य ।

३.

सवारी साधन मर्मत सम्भार ।

 

अन्य जानकारीहरु :

१.

सूचिकृत हुन दिने निवेदन दिनेहरु मध्येवाट ग्राहृय ठहरिएका बिक्रेता र्फम तथा कम्पनीहरुलाई मात्र सूचिकूत गरिने छ । त्यसरी सूचिकरण गर्दा पेश हुन आएको विवरण, क्षमता, अनुभव तथा दक्षतालाई आधारमानी गरिने छ ।

२.

सूचिकृत भएका विक्रेता, र्फमहरुबाट कम्पनीको आवश्यकता अनुसारको सामान खरिद गर्न तथा सेवा प्राप्त गर्न सो काममा कोटेशन घटाघट वा बोलकबालद्घारा भाग लिन अनुरोध गरिनेछ ।

३.

सूचिकृतमा पर्ने र्फमहरुलाई सूचिकृत भएको जानकारी सूचनाद्घारा गर्राईनेछ ।

४.

सूचिकृत भएका कम्पनी तथा र्फमहरुले सन्तोषजनक सेवा तथा समयमा सामान सप्लाई नगरेको खण्डमा सूचिबाट बिना सूचना नाम हटाउन सकिने छ । यस उपर कुनै दाबी बिरोध गर्न पाइने छैन ।

५.

यस सम्बन्धी थप जानकारी आवश्यक परेमा यस कम्पनीको .मा.सं.वि.विभाग मा सर्म्पर्क गर्न सकिने छ ।

६.

सूचिकरण गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कम्पनीमा नै निहित रहनेछ ।

हकप्रद शेयर निष्काशन
रु. २,८८,००,०००/- रकम बराबर प्रति शेयर रु.१००/- अङ्कित दरका २,८८,००० कित्ता साधारण शेयरको पाँच शेयर बराबर दुई शेयर (५:२) को अनुपातमा कम्पनीका तत्काल कायम शेयरधनीहरुको लागि हकप्रद शेयरको निष्काशन

निष्काशन मिति : २०६६/२/४
निष्काशन बन्द हुने मिति : २०६६/३/२२


New Dy. General Manager

Mr. Devendra Prasad Banskota, has been appointed as Dy. General Manager of United Insurance Co. (Nepal) Limited effective from April 27, 2008 (Baishakh 15, 2065)
.

New General Manager
Mr. Sunil Devkota, has been appointed as General Manager of United Insurance Co. (Nepal) Limited effective from January 1, 2008.

 

United pays deceased
United Insurance Co. (Nepal) Limited has paid Rs 8 million - Rs. 2 million each to the families of four security guards, who died in Afghanistan in an accident on April 17, 2007. They were working with UNOPS, Afghanistan. "Rabi Man Joshi, GM of the insurance company handed over the cheques to families of those killed".

 

 
 

car safe policies
Covers the vehicle comprehensively against all types of losses and damages including liability to third parties in respect of bodily injury, death or property damage.

       

house protection
Under this insurance the Company will indemnify the Insured against loss or damage to the House & Household contents.

 

group/family hospitalization policy
This scheme is introduce on the occasion of its 10th anniversary in view of the increasing need of Health insurance with wide coverage at economical premium rate..

 

 
    © Copyright 2009 | United Insurance
   
Powered by : Gapsco International