सामाजिक कार्यका अभियान्ता धुर्मुस–सुन्तली फाउण्डेशनका संस्थापक श्री सिताराम कट्टेल(धुर्मुस) र श्रीमति कुञ्जना घिमिरे कट्टेल(सुन्तली) लाई कम्पनीको ब्राण्ड एम्वेस्डरको रुपमा सहकार्य गर्ने अवसर प्राप्त भएकोमा कट्टेल दम्पतीलाई हार्दिक धन्यवाद सहित यस कम्पनीमा स्वागत गर्दछु । वहाँहरुसंगको सहकार्यले कम्पनीको ब्राण्ड ईमेज तथा बीमा प्रति सर्वसाधारणमा जागरुक गराउन समेत सहयोग पुग्ने विश्वास लिएका छौ ।
Read MoreUnited Insurance Co. (Nepal) Ltd.
Trade Tower, Fourth Floor, Thapathali, Kathmandu, Nepal
P.O.Box: 9075
Tel: 5111111 (Hunting Line)
Fax: 977-1-5111112
E-mail: [email protected]
Website: www.unitedinsurance.com.np